BostonNepal

Saturday, January 4, 2014

डिसीमा ल्होछार भब्यताको साथ सम्पन्न

पौष १५ ,भर्जिनिया ,अमेरिका 
विजय थापा 


अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बृहत वाशिंगटन तमु समाजको आयोजनामा ल्होछार(त ल्हो -घोडा वर्ग )हर्सोउल्लासको साथ मनाईएको छ l


वाशिंगटन डिसी नेपाली दूताबासका भर्खर आउनु भएका अतिथि मिनिस्टर /नियोग उप प्रमुख ऋषि राम घिमिरेले शुभकामना दिनु भएको थियो lउक्त ल्होछार पर्वमा बिशेष ब्यक्त्तित्वहरुलाई सम्मान पनि गरिएको थियो l तमू जातीहरुको भेषभूषामा सजिएका महिला तथा पुरुषको सहभागिता रहेको थियो भने ल्होछार साँझमा बिभिन्न सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति गरिएको थियो l उक्त  ल्होछार मनाउन बिभिन्न राज्यहरुबाट पनि अतिथिहरु आएका थिए l सेलरोटी तथा स्वादिस्ट परिकारको खाना अतिथिहरुको लागि बिशेष बनाईएको थियो l

No comments:

Post a Comment