BostonNepal

Tuesday, June 24, 2014

ए एन ए निर्वाचन सम्बन्धि महत्वपूर्ण सूचना l

  एन  द्वारा निर्वाचन सम्बन्धि जानकारी समय समयमा गर्दै आई रहेको सम्पूर्ण नेपाली समुदायलाई पुन :स्मरण गराउन चाहन्छौ l  एन  कार्यकारी समिति द्वारा जुलाई - सम्म  एन  को निर्वाचनगरिने सूचना पटक पटक सार्बजनिक गरिएता पनि अदालत द्वारा ट्रस्टी नियुक्त भै सकेकोले हाल ट्रस्टी समेत तीन जनाको समिति बनेको सूचना  एन  लाई प्राप्त भएको सबैमा सहर्ष जानकारी गराउदछौ l



अदालतले खटाएको ट्रस्टीको निर्देशन मुताबिक  एन  कार्यकारी समितिले कार्य गर्नु परेको अवस्थाले गर्दा ट्रस्टी बाट सूचना प्राप्त हुन साथ हामी सबै निर्वाचन का गतिबिधिहरु बारेमा पुन अवगत गराउने प्रतिबद्धताजाहेर गर्दछौ l  एन  कार्यकारी समिति ट्रस्टीको नियुक्ति प्रति पूर्ण स्वागत गर्दै  एन  को ईतिहासमा सर्बप्रथम अदालतबाट खटाईएको व्यक्ति द्वारा आगामी दिनमा हुने निर्वाचन पूर्ण प्रजातान्त्रिक तथा निस्पक्षहुने कुरामा हामी सबै विस्वस्त छौ l

भ्रमात्मक  चुनाब प्रक्रियालाई भाड्ने प्रचार प्रसार  एन  लाई पनि प्राप्त भएकोले अमेरिकामा बसोबास गर्ने सम्पूर्ण बुद्धिजीवी वर्गहरुमा यस्तो भ्रमात्मक ,असत्य  झुटा समाचार प्रति साबधान तथा सजक रहनअनुरोध गर्दै निर्वाचन सम्बन्धि थप जानकारी ट्रस्टीबाट आएमा सार्बजनिक गरिनुको साथै  एन  को वेब (संजाल)मा पनि राखिने जानकारी गराउदछौ

अन्त्यमा ,३२   एन  डिसी सम्मेलनमा हार्दिक निमन्त्रणा सहित बिदा !


विजय थापा 
अन्तरिम महा सचिब 
ए एन ए 
              

No comments:

Post a Comment