विजय थापा
साउन १९ ,भर्जिनिया

भानुभक्त द्विशतवार्षिकी कार्यकारी समितिका सल्लाहकार श्री नरेन्द्रराज प्रसाईका अनुसार 'भानुभक्त स्वर्ण पदक'बाट अलङ्कृत हुनेहरूमा साहित्य विधामा अनवरत रुपमा लाग्ने सर्वश्री गीता खत्री, होमनाथ सुवेदी, गोवर्धन पूजा, दीपा पुन राई, विकास विष्ट, कुन्ति थापा ,राम खत्री तथा संचार क्षेत्रमा लामो समय देखि कार्यरत प्रदीप थापा मगर तथा रमा सिंह हुनु हुन्छ l
No comments:
Post a Comment