डिसी नेपाली समाज,अमेरिकाको आयोजनामा यही अगस्ट 10तारिख 2014, आइतबार जनैपूर्णिमाको दिन वैदिक विधिअनुसारजनै तथा रक्षाबन्धन पूजन एबम् धारणको कार्यक्रम राखिएको हुँदायहाँहरु सबैलाई उक्त दिनमा जनै धारण तथा रक्षाबन्धनक़ा लागिहार्दिक निमन्त्रणा टक्र्याउदछौ ।
नोट: जनैपूर्णिमाको दिन क्वाटी खाने परम्पराको निरन्तरता दिनक्वाटीको पनि व्यबस्था गरिएको छ ।
Address : 14102 Wood Rock Way, Centreville VA, 20121
Date : August 10 2014 Sunday
Time : 7:00 AM To 8:00 PM
No comments:
Post a Comment