BostonNepal

Monday, February 16, 2015

'संबिधान छिटो बनाउ कि कुर्शी छोड कि राजिनामा देउ " आमा अत्तर छेत्री अमेरिका

'संबिधान छिटो बनाउ कि कुर्शी छोड कि राजिनामा देउ " आमा अत्तर छेत्री अमेरिका 

माघ ३ ,डिसी 
विजय थापा 

धरान घर भै बिगत ४ बर्ष देखि अमेरिकाको भर्जिनियाको हर्न डनमा बसोबास गर्दै आउनु भएकी ७१ बर्षीय अत्तर छेत्रीलाई पनि माघ ८ गते संबिधान नआए पछि मन कुटुक्क खाएछ l 

सबै उमेरकालाई संबिधान बनेको हेर्न मन थियो तर बन्न सकेन l उमेरले  ७० बर्ष नाघ्नु भै सक्नु भएकी ,नेपाल र अमेरिका आई जाई गर्नु हुने अत्तर छेत्री संबिधान छिटो बनेको हेर्न चाहनु हुन्छ  l

नेताहरुको खिचातानी तथा कुर्शीको मोहका कारण संबिधान बन्न सकेन दुख लाग्यो भन्दै राजनैतिक दल र नेताहरुले मेरो कविता सुनुन भनि व्यंगात्मक कविता रच्नु भएको छ l वहाको कविता सुन्न अमेरिकामै जन्मेका बालबालिकाले घेरा हाल्दै सुनेका छन् l आफ्ना नाती नातीनिहरुलाईपनि सुनाउन मन लाग्छ भन्दै सबैको अगाडी वाचन गरेको कविता l  

 ''संबिधान छिटो बनाउ कि कुर्शी छोड कि राजिनामा देउ "भन्ने कविता वाचन गर्दै ७१ बर्षिय आमा अत्तर छेत्रीको श्रब्य दृश्य  

No comments:

Post a Comment