BostonNepal

Tuesday, February 3, 2015

क्यान्बेराको पार्लियामेन्ट अगाडी प्रदर्शन र राजदुताबासमा ज्ञापन-पत्र I

क्यान्बेराको पार्लियामेन्ट अगाडी प्रदर्शन र राजदुताबासमा ज्ञापन-पत्र I
संयुक्त संघिय गणतान्त्रिक मोर्चा अष्ट्रेलियाले यहि ३ फेब्रवरी दिउसो १२ बजे देखि १ बजे सम्म ३० दलीय गठबन्धनको चरणबद्ध संघर्स तालिका अनुसार अष्ट्रेलियाको क्यानबेरा स्थित पार्लियामेन हाउस आगडी विभिन्न प्लेकार्ड र झण्डा सहित प्रदेशन गरेका छन् र त्यस पछी राजदुताबासको कार्यालयमा पुगी सहमतिमा नया संबिधान निर्माण गरियोस भनि सभाधछ्य लगायत सत्ता रुढ दलहरुलाई लेखेको ज्ञापन पत्र राजदुतलाई बुझायको छ I

No comments:

Post a Comment