BostonNepal

Thursday, February 26, 2015

बाल्टिमोर, मेरिल्यान्ड मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जानकारी कार्यक्रम

अमेरिका नेपाल सोसाइटी डिसीकास्केली सामाज- मेरिल्यान्ड तथा नेपाली राजदुताबासवासिङ्टन डिसीको संयुक्त आयोजनामा निम्न मितिसमय र स्थानमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) फारम वितरण,आवश्यक जानकारी साथै पूर्ण रुपमा भरिएको फाराम संकलन गरिने जानकारी गराइन्छ |मेसिन रिडेबल पासपोर्ट घुम्ती सेवामा राहदानीका लागि निबेदन दिन चाहने महानुभाबहरुले नेपाली राजदुताबास वासिङ्टन डिसीको तलको लिंकमा उल्लेख भए अनुसारको पास्पोर्ट साइजको ३ प्रति फोटोहस्त लिखित राहदानी र यसको २ प्रति फोटोकोपीनेपाली नागरिकता र यसको २ प्रति फोटोकोपी (अगाडि पछाडि एउटै पेजमा पर्नेगरी) र नेपाली राजदुताबास अमेरिकाको नाममा १५० डलरको MONEY ORDER सहित उपस्थित हुन अनुरोध छ । निबेदनको उपयुक्त साइजको फाराम दुताबासका अधिकारीद्वारा उपलब्ध गराइने ब्यबस्था छ।

कार्यक्रम:
मिति: मार्च १ ,२०१५
समय :दिनको  १२:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म 
स्थान :लुम्बिनी रेस्टुरेन्ट ३२२ नर्थ चार्ल्स स्ट्रिट बाल्टिमोरमेरिल्यान्ड२१२०१
यो कार्यक्रमलाई प्रभाबकारी बनाउन नेपाली समुदायकाबीचमा सेवारत यस क्षेत्रका सम्पूर्ण संघ संस्थाका सदस्यपदाधिकारीज्युहरु लगायत सम्पूर्ण नेपाली अग्रजआमाबुवादाजुभाई तथा दिदीबहीनीहरुलाई सहभागिताकालागि हार्दिक आमन्त्रण साथै अनुरोध गर्दछौं ।
आयोजक:
अमेरिका नेपाल सोसाइटी डिसी,
कास्केली समाज- मेरिल्यान्ड
तथा नेपाली राजदुताबासवासिङ्टन डि सी
सम्पर्क:
जिबन तिवारी -(७०३)५०७-२३६७लेखनाथ गौतम (202) 667-4550, नारायण थापा443-413-9902 चन्द्रप्रकाश बराल -(७०३)९०१-६१६६सुशिल चन्द -(७०३)५७७-८५३६ प्रेमप्रसाद पौडेल -(५७१)२७७-५११५रामभक्त अधिकारी -(४४३)५१७-८५९१सुजित अर्याल -(७०३)६७२-१६४६ यशोदा भण्डारी -(५७१)२७७-०२५६भरत बराइली४४३५२७३५५८कुल गुरुङ-४४३८४७४५५७

No comments:

Post a Comment