BostonNepal

Sunday, April 19, 2015

लाल बहादुर केसीलाई बाल्टिमोरमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम


नेपाल स्पेन समाज, स्पेन (युरोप) का अध्यक्ष श्री लाल बहादुर केसी एक हप्ताको लागी अमेरिकाको भ्रमणमा हुनुहुन्छ । स्पेनको नेपाली समुदायको सक्रिय समाजसेवीलाई अमेरिकाको बाल्टिमोर शहरमा म्याग्दी समाज युएसएले स्वागत तथा एक अन्तर क्रिया कार्यक्रम राखेको छ ।

युरोपमा स्थायी बसोबासको अनुमती (पी०आर०), नेपालीलाई युरोपमा ब्यापारीक अवसरहरू, युरोपमा निसुल्क उच्च शिक्षा , युरोप भ्रमण आदी ईत्यादी सवालहरूमा जानकारी लिन ईच्छुक दाजुभाई/दिदि बहिनीहरुलाई निम्न स्थान र मितिमा उपस्थितिको लागी हार्दिक निमंत्रना निमन्त्रणा गर्दछौं ।

मिति : April 26, Sunday
समय: दिउसो १.०० बजे
स्थान: Mt. Everest Restaurant,
Belair Road, Nottingham, Maryland
नोट: प्रती ब्यक्ती $ 12.00 मा Self Paid Buffet लन्च को पनी ब्यबस्था छ ।

ईनेपलिज़ डटकम तथा डिसीनेपाल डटकम ले कार्यक्रमको News Coverage गर्ने ब्यबस्था पनी मिलाएको छ ।

धन्यबाद ।

राम प्रसाद भण्डारी
अध्यक्ष,
म्याग्दी समाज युएसए
(501c/Tax Exempt Organization)

No comments:

Post a Comment