BostonNepal

Thursday, August 13, 2015

गैर आवासीय नेपाली संघ भर्जिनिया च्याप्टरको हार्दिक आमन्त्रण

NRNA NCC USA का अध्यक्ष डा. केशव पौडेल,NRNA ICC का पुर्व महासचिव एवं हालका सल्लाहकार रतन कुमार झा तथा NRNA ICC सल्लाहकार र NRNA ICC Constitution Committee Regional Chair for Americas रामचन्द्र खरेल लगायत NRNA NCC USA का पुर्व तथा हालका पदाधिकारीहरुसंग निम्न मिति, समय र स्थानमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिनेभएकाले यहाको सक्रिय सहभागिताको लागि हार्दिक आमन्त्रण गर्दछौ।


गैर आवासीय नेपाली संघ, भर्जिनिया च्याप्टर

मिति: अगस्ट ९ आइतबार
समय: सांझ ५:४५ बजे
स्थान: 14513 Lee Jackson Memorial Highway
Chantilly, VA 20151 (च्यान्टीली मिनरवा)

No comments:

Post a Comment