
यो अवैतनिक पद हो । नेपालमा पर्यटन आगमन वढाउन, सकरात्मक प्रचार प्रसारका लागि पर्यटन बोर्डले विदेशका विभिन्नशहरमा पर्यटन दुत नियुक्त गर्दै आएको छ। आफ्नो नियुक्ती प्रति सरकार रवोर्डलाई धन्यवाद दिदैं दबाडिले यो जिम्मेवारी प्रभावकारी रुपमा पुरा गर्ने दावी गरेका छन्। नेपालमा रअमेरिकामा गरी २५ वर्ष भन्दा बढी पर्यटन (ट्राभल एजेन्सी) तथा नेपाली हस्तकलाका सामानहरुनिर्यातको अनुभव रहेको र विभिन्न सामाजिक संघ-सस्था हरुमा नेत्रित्व दायी भूमिका निर्भाव गरेका नर्दन क्यालिफोर्नियाको पुरानो सामाजिक संस्था नेपाली यस्सोसियसन अफ नर्दनक्यालिफोर्नियाको भुतपुर्व-प्रेसिडेन्ट तथा यन आर यन अमेरिकाको वर्तमान सल्लाहकार श्री दबाडी अमेरिकि नेपाली समुदायमा एक अनुभवी र परीपक्व व्यक्तित्व हुनुहुन्छ ।
No comments:
Post a Comment