BostonNepal

Monday, November 11, 2013

अमेरिकाको बोष्टनमा पशुपतिनाथ बुद्द फाऊण्डेशनको चार दिने बृहद भैलीधौसी सम्पन्न । नेपाली कम्युनिटी सेन्टर बनाऊन थप २६२५९ डलर सँकलन ।

यम पौडेल  
बोष्टन, नोभेम्बर
§   बन्ने भो बोष्टनमा नेपाली कम्युनिटि सेन्टर । पशुपतिनाथ बुद्द पाऊण्डेशनको आर्थिक हैसियत एक बर्षमै साढे तिन लाख डलर भन्दा बढी ।
§     बोष्टनमा भैलीधौसी जम्यो । बिभिन्न शहरमा धौसिको स्वागत । धेरै नेपालीको मन जित्यो धौसिले । फाऊण्डेशनको कार्यक्रम र कलाकार को इन्करेजमेन्टले गर्दा सोचेको भन्दा तेब्बर दान गरेको दाताको भनाई ।
§      बोष्टनको भैलिधौसी ,के कलाकार के समाजसेवि के बिव्दान के कामदार सबै तह तप्काका नेपाली एकैठाऊ । भैलिधौसिले नेपाली हार्दिकता अनि एकता, नेपाली पहिचान अनि सँस्कृतिलाई बोष्टनमा ह्वात्तै ऊठायो  ।    

 

अमेरिकाको ग्रेटर बोष्टनमा नेपाली कम्युनिटी सेन्टर सहित पशुपतिनाथ र बुद्द को मन्दिर बनाऊने ऊद्देश्यले पशुपतिनाथ बुद्द फाऊण्डेशनले तिहारमा सँचालन गरेको बृहद भैलीधौसी बाट यसबर्ष पुन २६२५९.००  जम्मा भएको छ । भैलीधौसी नोभेम्बर १ तारिख शुरु भै ५ तारिख बिहान १ बजे सम्पन्न भएको थियो । पहिलो दिन बेलमोन स्थित फाऊण्डेशनका चियर पर्शन मिलन गुरुङको घरमा खेल्दा ३६६६ डलरनरऊड स्थित फाऊण्डेशनका अध्यक्ष बिष्णुमणी आचार्य व्दारा सँचालित  “नरऊड कन्भिनेन्स “ रहेको बेसमेनमा खेल्दा ८५८० डलर, दोश्रो दिन फाऊण्डेशनका समरभिल क्षेत्रिय सव - कमिटिका अध्यक्ष राधेश्याम श्रेष्ठको घरमा ३५१४ डलर , तेश्रो दिन नासुवा स्थित न्यु ह्याम्पसायर नेपाली कम्युनिटी का अध्यक्ष रविन थापाको घरमा २५५९ डलर, चौथो दिन फाऊण्डेशनको समरभिल क्षेत्रिय कमिटिले स्क्याट टि भि हलमा आयोजना गरेको भैलीधौसीबाट ५४१८ डलर र अन्तिम दिन मेटफिल स्थित फाऊण्डेशनका एसिष्टेन्स भ्वाईस प्रेसिडेन्ट राम धितालको घरमा खेल्दा २५२२ जम्मा भै कुल जम्मा २६२५९ डलर सँकलन हुन पुगेको हो ।


फाऊण्डेशनका आर्थिक बिभाग प्रमुख भुवन गुरुङका अनुसार गत बर्ष खेलिएको भैलीधौसीबाट वैँकमा रहेको २६३२२.६५ र यसपालिको २६२५९.००  गरि करिब ५२५८१.६५  डलर तत्कालको नगद र सँस्थाको बैधानिक प्रकृया पश्चात दिनेगरि बिभिन्न महानुभावहरुबाट बोलेको रकम करिव ३ लाख जोडदा फाऊण्डेशनको आर्थिक हैसियत अव साढेतिन लाख भन्दा बढि भएको छ । अब सँस्थाको फाइब ओ वान सि थ्रि आऊने समय भएकोले  सो आऊनासाथ कार्यक्रम तिब्र पारिने र दुइ चरणमा गरि नेपाली कम्युनिटि सेन्टर निर्माण गर्ने काम यसैबर्ष अगाडि बढाऊने योजना फाऊण्डेशनले जनाएको छ  । 

बेल्मोनबाट शुरु भएको भैलिधौसीलाई हरेक ठाऊमा मिठामिठा सेलरोटि र नेपाली परिकार सहित स्वागत गरिएको थियो अन्तिम दिन मेटफिलमा पुगि  समापन हुदा फाऊण्डेशनका चियर पर्शन मिलन गुरुङले सहभागी सबैको योगदानलाई चच्च मुल्याँकन गर्दै नेपाली कम्युनिटी सेन्टर को अभियान कुनै पनि हालतमा नरोकिने बिचार ब्यक्त गरे त्यसैगरि अध्यक्ष बिष्णुमणी आचार्यले आफुहरुको योजना एऊटा टुङ्गोमा नपुराए सम्म बिश्राम नलिने धारणा ब्यक्त गरे । भैली धौसी कार्यक्रमका सँयोजक तथा फाऊण्डेशनका सिनियर भ्वाइस प्रसिडेन्ट धन कुमार गुरुङले भैली धौसीमा दान गर्ने तथा कार्यक्रममा हिडने सबैको योगदान आ-आफ्नो ठाऊबाट अत्यन्तै महत्वपुर्ण  रहेको भन्दै सबैप्रति आभार ब्यक्त गरेका थिए । बोष्टन युनिभर्सिटि ले प्रदान गर्ने  २०१३ को अलुम्नी एवार्ड ग्रहण गर्न बोष्टन आऊनुभएका  चिनका लागी नेपाली राजदुत डा. महेश मास्के समरभिल स्कयाट टि भि हलमा आयोजित भैलिधौसी मा सरिक भै आफ्नो तर्फबाट सहयोग गर्दै शुभकामना मन्तब्य राखेका थिए ।

नेपाली कम्युनिटि सेन्टर निर्माणको साझा अभियानमा ग्रेटरबोष्टन स्थित जि बि एन सि, हिमालयन लायन्स क्लव, बोष्टन लोक सुसेली समुह लगायत  बिभिन्न जातिय नेपाली सँघ सँस्था का पदाधिकारी र सामाजिक ब्यक्ति ब्यक्तित्वहरुको सँलग्नता रहेकाले फाऊण्डेशनको यसबर्षको भैलीधौसी पनि अत्यन्तै सफल हुन पुग्यो । बोष्टनमा नेपाली कला र सँस्कृतिको जगेर्ना गर्दै आफुहरुको कलाकारितालाई सँगठित रुपमा अगाडी बढाऊदै आएको बोष्टन लोक सुसेली समुहका कलाकार हरु पनि फाऊण्डेशनकै बिभिन्न जिम्मेवारिमा क्रियाशिल रहेकाले भैलीधौसीलाई धुमधाम सग सम्पन्न गर्न गाह्रो भएन । कलाकारको तालमेललाई मन पराऊदै सबैभन्दा धेरै दान गर्ने फाऊण्डेशनका ए.भ्वाइस प्रेसिडेन्ट राम धिताल ले भने “एक त फाऊण्डेशनको कार्यक्रम प्रभावकारी, त्यसैमाथि  कलाकारले क्रेट गरेको माहौल र इन्करेजमेन्टले गर्दा नै  सोचेको भन्दा तेब्बर सहयोग गर्न पुगेछु , कलाकार समेतको स्पिड र धौसीको आशिष गित साह्रै राम्रो थियो फाऊण्डेशनको अभियान र माहौल बोष्टनमा यसैगरि बढिरहोस “ त्यसैगरि अर्का सबैभन्दा बढि दान गर्ने न्यु ह्याम्पसायर नेपाली कम्युनिटिका अध्यक्ष रबिन थापाले भने “ एक पटक सहयोग गर्नु नै थियो तिहारको बेला कति पबित्र भावना र प्रभावकारी कार्यक्रम लियर साथीहरु आऊनु भो कलाकार टिम ले मन जित्नु  भो सोचेभन्दा पनि धेरै  सहयोग गर्न मन लाग्यो “  ।

सुसेली समुहका प्रमुख धन कुमार गुरुङको मुल सँयोजकत्व रहेको कलाकार टिममा  धौसी गायन र बाद्यवादनको नेतृत्व न्युयोर्कबाट आएका प्रसिद्द कलाकार राजकपुर ले गरेका थिए  भने लोकगायन को नेतृत्व कलाकार मिन के.सी ले गरेका थिए । बासुरी तथा गायनमा सबैका प्रिय अभिभावक कलाकार रञ्जन बुढाथोकीको अग्रणि भुमिका थियो भने बासुरिमै राम थापा,सारँगी मा शुसिल गौतम,हारमोनियममा मा मणि लामिछानेमादल मा सुन्दर गुरुङ र नन्दु शँकर , तबलामा सागर खतिवडा , गायन मै प्रख्यात कलाकार हरिमाया खतिवडा, प्रविन परियार ,निलम खतिवडा , महेश्वर पन्त समेतका गित अनि  झ्यालीमा ज्ञान प्रकाश शर्मा र दिनेश पाण्डे समेतको सँयोजनले कलाकार टिम शसक्त बनेको थियो  । कलाकार मिन के सि को गायन कला र गितै गितले मान्छेको मन पगाल्न सक्ने खुबिले गर्दा दान लिष्ट मा रकम लेखाए पनि प्राय सबै दाताले पुन : पुन  फुल र टिप्स थपेका थिए ।  यस पटकको भैलिधौसीमा दिपेश बजगाई र एन डब्लु जि एन कि अध्यक्ष रुक्मणी कार्की ले पनि गित गाएकि थिइन । चारै दिनको भैलीधौसीमा नया नया नेपाली अनुहार को नया नया नाच प्रस्तुति रहेको थियो । स्वच्छ मनोरँजनात्मक भैलोधौसी ले साच्चिकै सबैको मन जितेको थियो बाजा गाजा सहितको साँस्कृतिक कार्यक्रमलाई टुङ्ग्याऊनै मुश्किल हुन्थ्यो हरेक घरमा  ।

भैलिधौसीको अवधिभर आयोजक सँस्था पशुपतिनाथबुद्द फाऊण्डेशन र अन्तरगत समरभिल तथा नरऊड क्षेत्रिय सब कमिटिका पदाधिकारीहरु दिलो ज्यानले लागिपरे ।  जि बि एन सी का पदाधिकारीहरु,  सुसेली समुहका कलाकार हरु , हिमालयन लायन्स क्लवका पदाधिकारीहरु , एन आर एन , बोष्टन तमु समाज  लगायत राई समाज, मगर समाज , तामाङ समाज, थकाली समाज, बोष्टन महिला समाज, एन डब्लु जि एन,लगायत नेपाली सँघ सँस्थाका पदाधिकारी र सामाजिक ब्यक्तित्वहरुको भैली धौसीमा कुनै न कुनै सँलग्नता तथा आ-आफ्नो ठाऊबाट सहयोग रहेको थियो ।

यसपटकको भैलिधौसीको लागी फाऊण्डेशनका चियर पर्शन मिलन गुरुङ, अध्यक्ष बिष्णुमणी आचार्य, सि. भ्वाइस प्रेसिडेण्ट त्रय धन कुमार गुरुङ, बिष्णु कार्की ,  राम थापा, भ्वाइस प्रेसिडेन्ट ऊत्सव गुरुङ, ए. भ्वाइस प्रेसिडेन्ट देवि ओली , राम धिताल, काजी शेर्पा,  महासचिव त्रय महेश्वर पन्त, बिरोचन नेपाल, ध्रुब घिमिरे ,सचिब भक्त गुरुङ, किरण खडका ,हरि काफ्ले , सन्तोष सुबेदी , ट्रेजरर पुष्प श्रेष्ठ , ,प्रबक्ता सुन्दर गुरुङ , वोनोनरी मेम्बर मिन के.सी. र रञ्जन बुढाथोकी, मेडिया डाइरेक्टर शिव मिश्र , बोर्ड अफ डाइरेक्टरहरु माधव दाहाल , दिनेश पाण्डे , मिलन कुमार कार्की, जाल प्रसाद घिमिरे ,पेशल रेग्मी, सल्लाहकारहरु अच्युत अधिकारी , बिष्णु हरि धौराली , सुर्य थापा, बोर्ड मेम्बरहरु ज्ञान प्रकाश शर्मा, चिरञ्जिवी आचार्य, लगायत नरऊड कमिटिका अध्यक्ष सुरेश ढकाल लगायत ऊहाको शसक्त टिमका पदाधिकारीहरु, महिला दिदी बहिनीहरु , मधुकर अधिकारी ,  थानिरत्न कडेल, राधाकृष्ण पन्त, नवराज रिजाल, नवराज पन्त, प्रकाश खडका समेतका साथिहरु र नेपाल जानलाग्दा समेत भैलिधौसीको पक्षमा काम गरेर जाने मिनेश श्रेष्ठ, बिनोद ऊप्रेति  समेतका महानुभाव समेत समरभिल कमिटिका अध्यक्ष राधेश्याम श्रेष्ठ, ऊपाध्यक्ष निर्मला शेरचन, गौरव थपलिया, सचिब प्रेम पौडयाल कोषाध्यक्ष जितेन्द्र श्रेष्ठ लगायतका पदाधिकारीको सँलग्नता यसपटक साह्रै ऊल्लेखनिय रहेको छ ।
 
यसरी सम्पन्न भैलीधौसीले एक त नेपाल र नेपालिको पक्षमा साह्रै राम्रो काम अगाडि बढाएको छ  भने आर्कातर्फ नेपाली एकता र पहिचान लाई शिरमा राख्ने काम गरेको छ । भैलीधौसीको मनोरँजन र आपसि हार्दिकतालाई आइन्दा नेपालीहरु कुरेरै बस्नेगरि अमिट छाप छाडन सफल भएको छ बोष्टनको  भैली धौसी ।  पशुपतिनाथ बुद्द फाऊण्डेशनको पक्षमा माहौल क्रेट गर्दै सहयोग सँकलन गर्नमा यस पटकको भैलीधौसी अत्यन्त सफल रहेको नजिकबाट कार्यक्रम नियाल्ने धेरै नेपाली बताऊछन । बिदेशि भुमिमा रहेर पनि स्वदेशी सँस्कृतिमा रमाऊदै रचनात्मक कार्यक्रम अगाडी बढाऊने फाऊण्डेशनलाई सबैतिर बाट सहयोग हुनेमा फाऊण्डेशनका पदाधिकारी बिश्वस्त देखिन्छन । 
भैलिधौसी को बिबरण
हिलो दिन
बेल्मोन स्थित मिलन गुरुङको घर : भैलोधौसीबाट           – ३६६६ डलर

मिलन गुरुङ \ शारदा गुरुङ - ३४१
बिनोद \ देवी ओली – २०१
प्रविन परियार – २०१
बिष्णु राई – ३०१
सन्तोष सुबेदी  - १०१
बिष्णु / शान्ता धौराली  - १४१
मुना \ रुद्र पाण्डे  - २०१
दिनेश \ अँसु राजभण्डारी  - १११
तारा तामाङ – ५१
मिन \ मैता गुरुङ   - ५१
पुर्ण गुरुङ एण्ड फेमेली  - ५१
माया गुरुङ एण्ड फेमेली – १५१
धन कुमार गुरुङ  - १०१
भुवन गुरुङ    - १२१
झक गुरुङ  -  १२१
रघु भट्टराई -  ७०
बिष्णु लामिछाने  - ७५
शिव मिश्र  - ५०
टँक लम्साल  - ५०
लेलिन कडेल -  ५०
ऊत्सव गुरुङ  - १८१
प्रकाश गुरुङ  - ५१
भक्त गुरुङ  - ७५
लता ‌\ सिँ गुरुङ  - १०१
जयन्ती \ रबिन गुरुङ  फेमिली  - १०१
शिव श्रेष्ठ \ अखण्ड श्रेष्ठ  - १००
धना गुरुङ  - ५१
सुरेश \ रोशनी खनाल – १४०
सँजय \ शुसिला तिमिल्सिना    - ७१
दिपेन्द्र \ कल्पना  लामिछाने   -  २५
अमृता  गुरुङ -  २०
अँजिता गुरुङ - २०
रुकमणि कार्की – ४०
चन्द्र पुन - १००
सुरेन गुरुङ ५०




नरऊड क्षत्रिय सब कमिटि : भैलिधौसीबाट      – ८५८०
“नरऊड कन्भिनेस्स को बेसमेन मा आयोजित “
दान कर्ताको नाम    सहयोग प्राप्त रकम (डलर )
दिपक थापा  -  ३००
लिला राऊत   - ३०२
सुबास अग्रवाल -  ५०१
जिवनाथ आचार्य – ५१
शँभु अधिकारी – ५१
नवराज रिजाल  - २५१
थानी रत्न कडेल – ३००
पेशल रेग्मी – ३०१
जय रिमाल  - ५०
राजेश राजभण्डारी  - १००
दिपेन्द्र टँडन  - १०० 
दिनेश पौडेल  - ६१
चन्द्र कान्त सेढाई  - ५१
दिपेश बजगाई – ७८
नामी राज तामाङ  - १२२
अँशु \ दिनेश राजभँडारी – १७१
ऊत्तम कार्की  - १०१
राजेन्द्र खडका – ५१
सुन्दर चक्रधर  - ५१
रबि थापा  - १४५
बिनेश महर्जन – १४६
रोजिना गिरी  - १००
प्रकाश खडका – १०१
खुम राज पोखरेल – ५१
दामोदर ऊप्रेती  - ५१
झलक चन्द – ५१
अलन रामसागर  - २०
मिलन कार्की  - १२५
मिनेश श्रेष्ठ  -  १००
बिनोद ऊप्रेती – १५१
प्रेमसागर खतिवडा – १०१
नरेन्द्र बिष्ट  - २१
बिमल नेपाल  - १११
शुष्मा अधिकारी – ५१
अर्जुन कुँवर  \ सुनिल नेपाली  - ५१
लिलिमा \ दिपेश श्रेष्ठ  - १०१
सानु अधिकारी -  ५१
चिरञ्जिबि आचार्य  - ३५१
माधव दाहाल  -  ३५१
राधाकृष्ण पन्त  - ४०१
महेश्वर पन्त  - ५५१
बिरोचन नेपाल  - ५५१
बिष्णुमणी आचार्य  - ५५१
सुरेश ढकाल  - ५५१
मधुकर अधिकारी – ५५१
अजय आचार्य – १०१
गोबर्धन पुजा  - १००

दोश्रो दिन
समरभिल स्थित राधेश्याम श्रेष्ठको घर:  भैलोधौसीबाट  – ३५१४

दान कर्ताको नाम    सहयोग प्राप्त रकम (डलर )
पुष्प श्रेष्ठ    - ३६६
किरण खडका  - ३०१
जितेन्द्र श्रेष्ठ  - ३८१
तारा कार्की  - ५५
सँगिता बोडे  - ४०
सुबोध श्रेष्ठ  - १२१
नुतन वन्त  - १२१
राज कुमार श्रेष्ठ  - २११
हरेन्द्र चौधरी   - २५
लक्ष्मी प्रधान   -  १०१
बिजेन्द्र प्रधान  - ८१
लक्ष्मी कार्की   -  ३०
अम्बिका तिवारी  - १४१
भिम थापा  -    ३५०
आजाद प्रधान  - १०१
अनिल श्रेष्ठ  -  १०१
राधेश्याम श्रेष्ठ  - ४०१
शँभु    -    २०१
बिष्णु कार्की   - ३०१
ऊमा श्रेष्ठ  - ६५
पुष्पा    -  २०

तेश्रो दिन
नासुवा स्थित रबिन थापाको घर : भैलोधौसीबाट – २५५९
(न्यु ह्याम्पसायर नेपाली कम्युनिटि का अध्यक्ष)

दान कर्ताको नाम    सहयोग प्राप्त रकम (डलर )
रबिन थापा \ बिनु थापा  -  १३८२
नबिन खनाल  - २०
भेषराज शर्मा -  २३१
ऊमेश कोइराला  - २०१
दिपकर राजभण्डारी  - ३१
काठमाण्डौ स्न्याक कर्ण – १०५
बोनय खडका  -  ४५
सुदिप अधिकारी  - ५१
सुभाष बिष्ट  - ५५
ऊदय खत्री   -  २५
अनिल ऊपाध्याय  - ४२
किरण के . सि.   – ४०
सुनिल पोखरेल   - १४६
गगन सिँ डँगोल   -  ५०
सुषमा सिँ   - २०
कृष्ण के . सि . – ५०
कल्याणी खत्री   -  २०
कर्मा    -  २५
सुरेन्द्र देव आचार्य  - २०

चौथो दिन
समरभिल स्क्याट टि भि हल : भैलिधौसीबाट – ५४१८
( समरभिल क्षत्रिय सब – कमिटि बाट आयोजित )

दान कर्ताको नाम    सहयोग प्राप्त रकम (डलर )
यम \ मिरा पौडेल  - २०१
PARAM JIT SINGH – 201
हरि काफ्ले   - १०८
कुमार जङ्ग कार्की  - १३३
मुरारी \ सरु  बस्नेत – ५१
ज्ञान प्रकाश शर्मा – ४०१
चन्द्र सुदन बुढाथोकी  - २०१
अंमृत \ शर्मिला अर्याल   -  ५१
निलम खतिवडा   - ५१
धुर्व घिमिरे  -  ३५१
निर्मला शेरचन  -  ३११
प्रेम \ रुक्मणी  पौड्याल   - २९१
अर्जुन कुवर  -     १२५
सुनिल नेपाली  - १२५
अच्युत अधिकारी   - २०१
एल बि क्षेत्री    -   १०१
अञ्जु थापा   -    ५१
प्रभा गौतम  -  ५१
राज मल्ल  - १०१
रमन \ रमा ऊपाध्याय बुढाथोकी  - १०१ 
कृष्ण महत  - २०१
दिपा राई  -  ६०
कृष्ण कडरिया  - १०१
सुजाता  \ सुरेश बोहरा – ४५
सुर्य थापा    - १०१
गौरब थपलिया  - १०१
काजी शेर्पा   -  २०१
हरि भैरवि थापा  - ३०१
राज शर्मा  - १०१
खगेन्द्र रेग्मी   -  ५५
दावा शेर्पा  - १०१
बिजय तामाङ  - ५५
अमर राना   - ५१
बुद्द तामाङ  -  २०
लक्ष्मी बन  -  ५१
दिनेश पाण्डे  - १०१
अपित महत  -  ४०
बिजय तामाङ ( स्क्याट) – १०१
शुक्रता महरा  - ५०
कल्पना श्रेष्ठ  - ४०
बिष्णु कार्की – ४०
मिलन गुरुङ  - ५३
डा. महेश मास्के  - ४०
राम थापा  - २०१

चौथो दिन
मेटफिल स्थित राम धितालको घर :  भैलिधौसीबाट  –  २५२२

दान कर्ताको नाम    सहयोग प्राप्त रकम (डलर )
राम धिताल \ शान्ति धिताल    -  १५२०
कोरियन्डर बिष्ट्रो स्यारोन  - १५१
जाल प्रसाद घिमिरे    -  ३००
प्रकाश खडका  - ७१
बिष्णुमणि आचार्य – ५०
बिरोचन नेपाल  - ५०
पेशल रेग्मी  - ५०
महेश्वर पन्त  - १९
नेत्र गुरुङ  -  २०
दिपेश बजगाई -  २०
दामोदर ऊप्रेति  -  २०
नितिषा नेपाल  -  २०
खुमराज पोखरेल  -  १०
मिलन कार्की -  १६
रघु बिर   - ३०
पदम पोखरेल  - ५०
कविन  - ५०
भक्त गुरुङ  -  १०
ज्ञान प्रकाश शर्मा   -  ५०
बिजय कार्की  -  १५ 


धन्यवाद
(
नोट : समाचार रिपोर्टिङ बिबरणमा कोहि कसैको रकम तथा नाम फरक वा छुटपुट हुन गएको भए जानकारी दिनुहोला तु सच्याऊनेछौसँपादक )

No comments:

Post a Comment