
उक्त प्रतियोगितामा अलास्का राज्यमा रहेका विभिन्न कराते स्कुलहरुका खेलाडी तथा प्रशिक्षक एबम निर्णायकहरुको मनग्य उपश्थिति रहेको थियो भने प्रतियोगितामा मुख्य रेफ्रीको भूमिकामा विश्व कराते महासंघका रेफ्री क्रिस्टोफर हड्जन र अमेरिकी राष्ट्रिय रेफ्री सरोज भट्टराईले गरेका थिए , सरोज भट्टराई अमेरिकी राष्ट्रिय कराते महासंघ , यु यस ओलम्पिक कमिटी अन्तर्गत रजिस्टर्ड ‘क’ वर्गका कुमिते अफिसियल रहेकाछन् भने उनले हालसम्म अमेरिकी कराते महासंघमा दश जना रेफ्री अफिसियल उत्पादन गर्न समेत सफल रहेका छन् l प्रतियोगितामा यु यस सिनियर राष्ट्रिय च्याम्पियन भेषर ब्राद्फोर्ड काता तथा कुमिते सिनियर समुहमा प्रथम भएका थिएभने डब्ल्यु के एफ रेफ्री क्रिस्टोफर हड्जन काता तर्फ दोश्रो भएका थिए l
No comments:
Post a Comment