BostonNepal

Friday, July 3, 2015

वाेस्टनमा TPS टीपीएस सम्बन्धी जरूरी सूचना !


अादरणीय ग्रेटर वाेस्टनवासी अामाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू,

नेपालमा गएकाे भूकम्पकाे असरलाइ दृष्टिगत गरी अमेरिकी सरकारले अमेरिकामा रहे बसेका नेपालीहरूलाइ हालै टीपीएस(TPS) सुविधा प्रदान गरेकाे कुरा यहाँहरू सबैलाइ विदितै छ । यसै परिप्रेक्ष्यमा ग्रेटर वाेस्टन नेपलिज कम्युनिटी (जीवीएनसी) काे संयाेजकत्वमा तत् सम्बन्धी जानकारी दिने उद्देश्यले तपसिलकाे स्थान र मितिमा अन्तरक्रिया कार्यक्रम अायाेजना हुने भएकाेले सम्बन्धित सराेकारवाला महानुभावहरू त्यहाँ उपस्थित भएर याे सुविधाकाे फाइदा लिनु हुन हामी सबैसँग हार्दिक अनुराेध गर्दछाैँ । 



साथै, यसबारे सक्दाे शेयर गरेर सम्बन्धित सबैलाइ सूचना प्रवाह गरी सहयाेग गर्नुहुन पनि सबैसँग अाग्रह गर्दछाैँ ।

तपसिलः

स्थानः हिमालयन विस्ट्राे
1735 Centre St
West Roxbury, MA
मितिः जुलाइ ८, बुधवार
समयः बिहान ११ बजेदेखि ३ बजेसम्म ।

भवदीय
राम थापा -अध्यक्ष
एवं
जीवीएनसी परिवार ।

No comments:

Post a Comment